Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

जेठ ९ गते रिलिज हुने ‘नरसिंहा अवतार’मा रमेश चन्द सोडारीको एक्सन अवतार

✍ परिकला न्यूज
बैशाख १०, २०८२ मा प्रकाशित
जेठ ९ गते रिलिज हुने ‘नरसिंहा अवतार’मा रमेश चन्द सोडारीको एक्सन अवतार

इटहरी/ निर्देशक दिवाकर भट्टराईको प्रतीक्षित एक्सन ड्रामा फिल्म ‘नरसिंहा अवतार’ यही आउने जेठ ९ मा रिलिज हुँदै छ । यो फिल्मका लागि गठिलो शारीरिक बनावट र रफ एण्ड टफ लुक्स भएका अभिनेताको खोजीमा रहेका थिए निर्देशक भट्टराई । त्यसैले लिड अभिनेतामा राज कटुवाल र अर्को प्रमुख भूमिकामा रमेश चन्द सोडारीलाई छनोट गरेका थिए ।

रमेश, जो मिक्स मार्सल आर्ट, तेक्वान्दो र सितेरियो कराँतेमा ब्ल्याक बेल्ट धारक हुन्, यो फिल्ममा उनी सकारात्मक भूमिकामा देखा पर्नेछन् । उनको जिम्न्यास्टिकमा दखल र दैनिक बिहान ४ बजे जिम र ८ देखि ११ बजेसम्म मार्सल आर्ट अभ्यास गर्ने बानीले उनलाई यो भूमिकाका लागि उपयुक्त बनाएको छ । “निर्देशकज्यूले मेरो फोटो देखेपछि मिटिङका लागि बोलाउनुभयो र स्क्रिप्ट सुनाउनुभयो । यो मेरो पहिलो बिग बजेट फिल्म हो, जसले मलाई निकै उत्साहित बनाएको छ,” रमेशले भने ।

‘नरसिंहा अवतार’लाई रमेशले एक्सन, रोमान्स र मनोरञ्जनको पूर्ण प्याकेजको रूपमा वर्णन गरेका छन् । “यो फिल्ममा दर्शकले सबै कुरा पाउनुहुनेछब। कथा, प्रस्तुति र एक्सनले दर्शकको स्वादलाई ध्यानमा राखिएको छ,” उनले थपे । अभिनयको हिसाबले रमेशको यो चौथो फिल्म हो । यसअघि उनले ‘मेहेन्दो’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेका थिए, तर उक्त फिल्म रिलिज हुन सकेन । “त्यो टुटेको सपना थियो । त्यसले मलाई हरेक दिन मेहनत गर्न प्रेरित गर्छ,” उनले विगत सम्झँदै भने ।

@parikalanewsofficial

त्यसपछि ‘मन त परदेशी’, ‘साङ्लो’ र ‘वानर सेना’मा अभिनय गरेका उनले यी फिल्मलाई सिकाइको पाठशाला मानेका छन् । “अघिल्ला फिल्महरू मेरो कक्षा थिए, तर ‘नरसिंहा अवतार’ मेरो बोर्ड परीक्षा हो । म डिस्टिङ्सन ल्याउने आशामा छु,” उनले आत्मविश्वास व्यक्त गरे । लगभग एक दशकदेखि नेपाली फिल्म उद्योगमा संघर्षरत रमेशले कयौँ म्युजिक भिडियोमा पनि आफ्नो क्षमता देखाइसकेका छन् । “यो फिल्मले मेरो मेहनतको फल दिनेछ भन्ने विश्वास छ । दर्शकले मेरो पात्रलाई मन पराउनुहुनेछ,” उनले भने ।

अगाडिकाे पाेस्ट

पासाङ तामाङको ‘पीडा’मा समलिङ्गी सम्बन्धको कथा

अर्काे पाेस्ट

धुर्मुस-सुन्तलीको पर्दामा पुनरागमन, ३ करोड बढी लगानीमा ‘पाँच पाण्डव’ बन्ने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana