Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

बिराटनगरको सिटी सिनेमामा ‘अञ्जीला’ फिल्म हेर्ने विद्यार्थीका लागि १०० मै टिकट

✍ परिकला न्यूज
चैत्र २०, २०८१ मा प्रकाशित
बिराटनगरको सिटी सिनेमामा ‘अञ्जीला’ फिल्म हेर्ने विद्यार्थीका लागि १०० मै टिकट

इटहरी/ यतिबेला सफलताको साथ प्रदर्शन भइरहेको फिल्म ‘अञ्जीला’ विराटनगरमा विशेष छुटका साथ प्रदर्शन गरिने भएको छ । विराटनगर अवस्थित सिटी सिनेमा हलमा १०० मै यो फिल्म हेर्न मिल्ने सुविधा मिलाईएको हो । फिल्मका कार्यकारी निर्माता विनोद अग्रवालका अनुसार हलमा यो फिल्म प्रदर्शन रहुन्जेलसम्म विद्यार्थीहरुका लागि यो छुटको व्यवस्था मिलाईएको हो ।

दिउँसो २ बजे र साँझ ६ बजेको २ ओटा अञ्जीलाको शोमा आउने विद्यार्थी दर्शकले आफ्नो आइडी कार्ड देखाएर उक्त छुटमा हेर्न सक्ने कार्यकारी निर्माता अग्रवालले जानकारी गराए । यस्तै शिक्षकहरूको लागि पनि विशेष छुटको व्यवस्था गरिएको उनको भनाइ छ । विद्यार्थीहरुका लागि हलले व्यवस्था गरेको टिकट धेरै हुने र अञ्जीला हेर्न चाहेर पनि महँगो टिकटका कारण हेर्न नपाइरहेका विराटनगरका विद्यार्थीहरुले यो लाभ उठाउने अग्रवाललाई विश्वास व्यक्त गरे ।

गएको फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो बायोपिक फिल्मले यतिबेला धेरैलाई रुवाइरहेको छ । यो फिल्ममा नेपाल महिला राष्ट्रिय फुटबल टिमको कप्तान तथा गोल रक्षक एन्जिला तुम्बापो सुब्बाको खेल संघर्ष र सफलतालाई समेटिएको छ । हाल एन्जिला केहीदिनदेखि फिल्म ‘अञ्जीला’को दर्शक भेट्न देश दौडहामा छिन् । फिल्ममा उनी आफै प्रमुख भूमिकामा छिन् । मिलन चाम्सले निर्देशन गरेको यो फिल्म प्रदर्शनमा आएको तेश्रो हप्ता सम्ममा पनि नेपालका धेरै हलहरुमा हाउसफुलका साथ चलिरहेको छ ।

एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ ।फिल्मको साथसाथै यसमा समावेश गीत ‘रात किन हुन्छ हजुर’ सामाजिक सञ्जालमा भाइरल छ । थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको यस गीतले दर्शकलाई भावुक बनाइरहेको छ । टिकटक, फेसबुक, युट्युबमा यो गीतमा आधारित विभिन्न भिडियोहरू बनेका छन् । जसले गर्दा पनि हलसम्म दर्शक तानिन सहयोग मिलेको बुझ्न सकिन्छ । यो फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् ।

अगाडिकाे पाेस्ट

दुर्गेशको ‘दुस्मन हेरेको हेर्‍यै’को ऐतिहासिक सफलता: ३ महिनामै ५ करोड भ्यूज

अर्काे पाेस्ट

फिल्म ‘अभिमन्यु’को छायांकन सुरु, पहिलो दिन निरन्तर १८ घण्टा सुटिङ

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana