Tuesday, May 5, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पैसा नभएको ३ लाख बढिको चेक दिएर निर्माता सम्पर्कबिहिन, मोडलसहित सुटिङ युनिटको बिचल्ली

✍ सुवास संकल्प
असार १, २०८० मा प्रकाशित
पैसा नभएको ३ लाख बढिको चेक दिएर निर्माता सम्पर्कबिहिन, मोडलसहित सुटिङ युनिटको बिचल्ली

इटहरी/ म्युजिक भिडियो छायांकनका लागि इलाम आइपुगेका म्युजिक भिडियो छायांकन टोलि प्रोड्युसर बेपत्ता भएपछी टोलि रित्तो हात काठमाडौ फर्किएको खबर हामिलाई प्राप्त भएको छ । करिव १ महिना अघि छायांकन टोलि केही म्युजिक भिडियो छायांकन गर्न काठमाडौदेखी कोशी प्रदेशको रमणीय स्थल इलामको फिक्कल १ हप्ताको लागी आइपुगेको थियो । सिनेमाटोग्राफर अमृत सुनुवार, मेकअप आर्टिस्ट स्वस्तिका श्रेष्ठ, २ जना क्यामेर क्रु, मोडल राजेश्वरी श्रेष्ठ र एक जना ड्राइभर सहित ६ जनाको टोलि छायांकनका लागी आएका थिए । त्यस्तै यता कोशी प्रदेशबाट मोडल रोशन श्रेष्ठ, मोडल बिन्जु धामी, अन्जु चौलागाईं, प्रकाश प्रधान र कोरियोग्राफर वसन्त बस्नेत टिममा सामेल भएका थिए । हेर्नुस् यो समाचारसंग सम्बन्धित रहेर तयार गरिएको कार्यक्रम हाईलाईट्स ।

र यसको सबै चाजोपाजो मिलाउने अर्थात जानकारी अनुसार प्रोडुसर सन्जय बराल थिए । सबै भिडियोको छायांकन सकिएपछि उनी सम्पर्क बिहिन भएको गुनासो आएको छ ।काठमाडौबाट सिनेमाटोग्राफर अमृतको नेतृत्वमा टिम आएको थियो । छायांकन सकेर फर्केको १ महिना बित्न लाग्दा समेत पैसा नपाएको गुनासो छ । बराल अमृतलाई १ लाख ६४ हजारको, यता कोशी प्रदेशको टिमलाई भनेर अर्को १ लाखको र मोडल रोशन श्रेष्ठलाई ४० हजारको चेक दिएका छन् तर, जुन बैंकको चेक हो त्यो बैंक एकाउन्टमा पैसा छैन् । यसको अन्तिम बिकल्पमा चेक बाउन्स पनि गर्न सकिन्छ । तर, चेक पाउनेहरुले मानवताको धर्म निर्वाह गरिरहेका छन् । तर, बराल भने टिमसंग कुनैपनी माध्यमबाट सम्पर्कमा आएका छैनन् ।

सिनेमाटोग्राफर अमृतले मात्रै हैन उनको क्यामेरा क्रु, मेकअप आर्टिस्ट, मोडल बिन्जु धामी लगायतले समेत तोकेको पैसा पाएको छैन् । टिम बसेको होटलको पैसा समेत तिरेको छैन भन्ने पिडितको गुनासो छ । जानकारी अनुसार निर्माता बरालले सामाजिक संजालमा उनको पुरानो एकाउन्टबाट सबैलाई ब्लक गरेका छन् रे, नया एकाउन्टमा म्यासेज गर्दा पनि ब्लक गर्छन् रे । अनि यसरी समस्याको समाधान हुन्छ त ? पैसा दिनसक्ने क्षमता छैन भने किन एकै चोटि ४/५ ओटा म्युजिक भिडियो बनाउने आट गर्नु ? तपाईमा लोभ चाहिँ केको थियो र अरुको श्रम र पसिनामा खेलाची गर्नुभयो ? त्यही बेलै साझ सम्म पैसा ल्याएर दिन सकिन भने मेरो फोटो हालेर फेसबुकमा पोस्ट गर्नु भनेर भनेका संजयले हालसम्म पनि ब्ल्यान्क चेक थमाएका कारण पिडितहरुले फेसबुकमा स्ट्याटस हालेर चित्त बुझाउन थालेका छन् ।

अगाडिकाे पाेस्ट

सकियो ‘तेश्रो राष्ट्रिय थारु चलचित्र महोत्सव’, १ सय ५ जनालाई सम्मान (तस्वीर सहित)

अर्काे पाेस्ट

एउटै कथालाई गीत र छोटो फिल्ममा गायक जेम्स प्रधानले निर्देशन गरे ‘सर्ट टर्म मेमोरी लस’

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana