Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘मिसेस पुर्बेली आइकन’कि मिना दिनदुखी महिलाको सहयोगमा लागीपर्ने

✍ सुवास संकल्प
भदौ २८, २०८१ मा प्रकाशित

इटहरी/ इटहरीमा ओपन स्पेस प्रालीको आयोजनामा कोशी प्रदेश स्तरिय पहिलो ‘मिसेस पुर्बेली आइकन-२०२४’ सौन्दर्य प्रतियोगिता सम्पन्न हुँदैछ । यो प्रतियोगिता विवाहित महिलाहरूको लागि मात्र नभएर उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्नका लागि आयोजना गरिएको हो । यस प्रतियोगितामा ८ जना प्रतिस्पर्धीहरू सहभागी भएका छन्, जसमा मीन कुमारी बजगाईं पनि एक हुन् ।

बाल्यकाल:
मीन कुमारी बजगाईंको जन्म दमक-१, झापामा भएको हो। उनका पिताको नाम टंक प्रसाद बजगाईं र आमाको नाम भघिरथा बजगाईं हो। उनी बाल्यकालदेखि नै चन्चले स्वभावकी, पढाइमा अब्बल र नृत्यमा रुचि राख्ने थिइन्। उनले सानैदेखि नर्स बन्ने सपना देखेकी थिइन्।

किशोरावस्था:
किशोरावस्थामा मीनको मुख्य लक्ष्य मोडेल र एक्टर बन्ने थियो। यद्यपि यो सपना पूर्णरूपमा पूरा नभए पनि, अहिले मिसेस पुर्बेली आइकन प्रतियोगितामा सहभागी हुँदै उनले आफ्नो कलात्मक पक्षलाई अझै अघि बढाएकी छिन्। उनले स्नातकोत्तर तहको अध्ययन पूरा गरेर विवाह गरेकी हुन्। अहिले उनी शिक्षण पेशामा निरन्तर क्रियाशील छिन् । उनी १६ वर्षको उमेरदेखि नै यो पेशामा संलग्न भएकि हुन् ।

वैवाहिक जीवन:
मीन कुमारीको विवाह २०६६ साल फागुन ३ गते युवराज घिमिरेसँग मागी विवाहका रूपमा सम्पन्न भएको हो । विवाहपछि उनले पारिवारिक समर्थन खासै नपाए पनि, माइती पक्षबाट भने राम्रो सहयोग पाएकी छन् । यो प्रतियोगितामा भाग लिएपछि उनको आत्मविश्वासमा उल्लेखनीय वृद्धि भएको बताएकी छन् । परिवार, साथीभाई र माइतीहरूबाट उनलाई सकारात्मक प्रतिक्रिया र हौसला मिलिरहेको छ ।

भविष्यको सोच:
प्रतियोगितामा जितेपनि नजितेपनि मीन कुमारी बजगाईंले सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै दिनदुखी महिला दिदीबहिनीहरूको सहयोग गर्ने योजना बनाएकी छिन्। यदि यो कार्यक्रम जितेमा नारीहरूको हक हितको लागि सक्रिय भएर काम गर्ने र पिछडिएका महिलाहरूलाई प्रोत्साहन दिने कार्यक्रमहरूमा सहभागी हुने सोच राखेकी छिन् ।

अगाडिकाे पाेस्ट

यी ८ प्रतिष्पर्धी मध्ये को बन्ला पहिलो ‘मिसेस पुर्बेली आईकन’ ? (तस्वीरसहित)

अर्काे पाेस्ट

‘मिसेस पुर्बेली आइकन’कि मिन कुमारी दिनदुखी महिलाको सहयोगमा लागीपर्ने

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana