Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘आउटल’बाट सुशील श्रेष्ठलाई ‘एक्सन स्टार’को उपमा, कस्तो होला उनको कमब्याक ?

✍ सुवास संकल्प
साउन १०, २०८१ मा प्रकाशित
फिल्म ‘आउटल’बाट सुशील श्रेष्ठलाई ‘एक्सन स्टार’को उपमा, कस्तो होला उनको कमब्याक ?

इटहरी/ फिल्म ‘होस्टेल रिटर्न्स’बाट अभिनेताको रुपमा नेपाली फिल्म उधोगमा उदाएका सुशील श्रेष्ठको त्यसपछि खासै चर्चा चुलिएन । अभिनय नै नसिकी फिल्मको हिरो बनेका उनले आफ्ना कमजोरी देखेपछी एक्टर स्टुडियोमा अनुप बरालसंग अभिनय सिके । श्रेष्ठले अभिनय सिकेपछी मात्रै ‘सायद २’ र कारखाना फिल्ममा अभिनय गरे । दुबै फिल्म सुशिलका लागी शुखदाय रहेन । अहिले केही वर्षको अन्तरालपछी अभिनेता श्रेष्ठको चर्चा पुनः चुलिएको छ ।

अहिले उनको अभिनय रहेको फिल्म ‘आउटल: दफा २१९’को पोस्टर, एनाउन्समेन्ट भिडियोदेखी टिजरसम्म आईपुग्दा फिल्म प्रतिक्षित बनेको छ । उनको लुक्सको चौतर्फी चर्चा चलिरहेको छ । टिजरबाट उनको एक्सन र डरलाग्दो लुक्सले धेरैको ध्यान खिचेको छ । हालै सार्वजनिक टिजरमा उनलाई एक्सन स्टारको उपमा समेत थमाईएको छ भने यो फिल्मलाई सुशीलको कमब्याकको रुपमा पनि हेरिएको छ । हेर्नुस् टिजर ।

टिजरमा प्रयोग भएका ब्यागग्राउण्ड म्युजिक, सिनेमाटोग्राफी संगै सम्पादकिय कलाले पनि ट्रेलर दमदार बनेको छ । अब फिल्म पनि यहि लेभलमा बनेको भए सुशील पुनः एक्सन स्टारको रुपमा उदाउनेमा दुईमत छैन । तर, उनलाई थमाईएको एक्सन स्टारको उपमा जोगाउन समेत धेरै चुनौती छ । स्याडो पिक्चर्स र रेट्रो फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो फिल्म ‘आउटल: दफा २१९’ आगामी असोज ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

यो फिल्मलाई विक्की महर्जनले लेखेका हुन भने उनकै निर्देशन रहेको छ । फिल्ममा सुशीलसँगै नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय छ । अभिनेत्रीको रुपमा शिक्षा सङ्ग्रौलाले डेब्यु गर्ने फिल्मको अमित अग्रहरी निर्माता हुन् भने विनोद कठायत कार्यकारी निर्माता र विकास चौधरी सह-निर्माता हुन् । यो फिल्ममा नवीन गुरुङको डिओपी, चुल्ठे काजीको एक्सन निर्देशन र साहिल खानको सम्पादन रहेको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘देवी’को २ क्यारेक्टर पोस्टर सार्वजनिक, यस्तो छ नाजिर र गौरवको लुक्स

अर्काे पाेस्ट

फिल्म ‘यो मन त मेरो नेपाली हो’को ‘तिम्रो आँखै रसिलो’ गीत सार्वजनिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana