Sunday, April 19, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

जम्ला त अनमोल र जसिताको जोडी ? रोहितको टिक्न सकेन बोलि, स्ट्याटस डिलेट

✍ परिकला न्यूज
जेष्ठ १२, २०८० मा प्रकाशित
जम्ला त अनमोल र जसिताको जोडी ? रोहितको टिक्न सकेन बोलि, स्ट्याटस डिलेट

इटहरी/ नेपाली सिनेमा नगरीमा पछिल्लो समय फ्लप र औसत फिल्म दिएका २ लोकप्रिय अभिनेता अभिनेत्रीलाई एकसाथ पर्दामा देख्न पाईने भएको छ । त्यो नाम हो अनमोल केसी र जसिता गुरुङ । अनमोलको पछिल्लो फिल्म ‘छड्के २’ फ्लप फिल्ममा गनियो भयो भने जसिता अभिनित हाल प्रदर्शनरत ‘ज्याकी आइ एम २१’ ले पनि सोचेअनुरुप व्यापार गर्न सकिरहेको छैन । अनमोल र जसिताको लामो समयदेखी फिल्ममा जोडि बाधिने आधिकारिक चर्चा चलेपनि त्यो चर्चाले भने पुर्णता पाईरहेको थिएन । अब भने यी २ लाई ‘फर्की फर्की’ नामक फिल्ममा एकसाथ देखिने भएको हो । निर्माता रोहित अधिकारीको निर्माणमा बन्ने फिल्म ‘फर्की फर्की’ मा अनमोल र जसिता अनुबन्ध भएका हुन् । हेर्नुस् यो समाचारसंग सम्बन्धीत सामग्रीसहित कार्यक्रम हाईलाइट्स :

जुन कुराको आधिकारिक जानकारी निर्माता अधिकारीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत गराएका छन् । रोहितले फेसबुकमा अर्को पनि एक स्ट्याटस लेख्दै ‘यो फिल्म अनमोलको प्रोजेक्ट हो र यस्मा हामि ईन भएका हौ’ भनेका छन् । उनि थप लेख्छन् ‘हामिले फिल्म छोड्दैनौ फिल्म भनेकै डेटमा शुटिङमा जान्छ’ । अपेक्षा हामि सबैको त्यहि छ, र अर्को पनि अपेक्षा के छ भने छड्के २ को जस्तै हविगत अनमोलको पुन: नहोस । निर्माता अधिकारीले भदौदेखि फिल्म छायांकन थाल्ने बताए पनि अनामोललाई नै लिएर भुवन केसीले भदौ १० गते देखि नै होम प्रोडक्सनको फिल्म छायांकन गर्ने चर्चा छ । यता अभिनेता अनामोलले पनि पहिला होम प्रोडक्सनको फिल्मलाई नै अगाडी राखेको खबर बाहिरिएको छ । अब यहि कुरालाई आधार मान्ने हो भने निर्माता अधिकारिको स्ट्याटसमा खासै दम देखिएन । उनले फिल्म छायांकनको सेड्युल सार्ने पर्ने बाध्यता देखिन्छ । हामीले हाइलाइट्सको एपिसोड सार्वजनिक गर्नुभन्दा अगाडि नै रोहितले भने स्ट्याट्स डिलेट गरिसकेका रहेछन् । यसर्थ उनको छायांकन सेड्युल धकेलिएकै हो भन्न सकिन्छ ।

जे होस, अनमोलले केहि समयअगाडी लेखेको स्ट्याटसलाई नजर लाउने हो भने उनले आफ्नो करियरको दोश्रो सत्रको सुरुवात होम प्रोडक्सनकै लभस्टोरी फिल्मबाट सुरु गर्ने देखिन्छ । उनले भनेका थिए कि ‘अब नवौ पछिको दशौ सिनेमा दशपछिको शुन्य हटेपछि बन्ने ‘एक’ अर्थात आज म शुन्यमा छु र मेरो करियरको पहिलो सिनेमा मेरो दशौ सिनेमा हुनेछ अर्थात मेरो करियरको दोश्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ’ । पहिलो पाइला घरबाटै चालेको राम्रो । फिल्म फर्की फर्कीको निर्माणमा रोहितलाई ओएसआर डिजिटलका ओम अग्रवाल र श्याम कँडेलले साथ दिनेछन् । सुयोग गुरुङले ‘फर्की फर्की’लाई निर्देशन गर्नेछन् भने फिल्मका लागि अनमोल र जसिता बाहेक अन्य कलाकारहरु भने छनौट भैसकेका छैनन् ।

निर्माता अधिकारीले यो फिल्म संगै अन्य २ फिल्महरु पनि यसै वर्ष छायांकन गर्ने तयारी सहित घोषणा गरेका छन् । अनटाइटल एक फिल्ममा निर्देशक सुरेन्द्र पौडेल रहेका छन् भने लेखकमा खगेन्द्र लामिछाने रहेका छन् । यो फिल्मका लागि मुख्य कलाकारका रुपमा लेखक लामिछाने र दिलिप रायमाझीकि छोरी दिव्या रायमाझी फाईनल भैसकेका छन् भने अन्य कलाकारहरू फाईनल हुन बाकी छ । दिव्याले यहि फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् । यस्तै रोहितले घोषणा गरेको अर्को अनटाईटल फिल्ममा कलाकारहरु फाईनल भैसकेका छैनन् भने दिनेश राउतले निर्देशन गर्ने उक्त फिल्मको कथा विकास सुवेदीले तयार गर्नेछन् । यी ३ ओटै फिल्महरु रोहित अधिकारी फिल्मसको ब्यानरमा ओएसआर डिजिटल र हिमालयन टेलिभिजनले संयुक्त रुपमा निर्माण गर्नेछ भने मनोज कुमार ओलि र रामु न्यौपाने सह-निर्माताको रुपमा रहने रोहितले जानकारी गराए । रोहितले यसअघि ‘गाजलु’ र ‘छ माया छपक्कै’ जस्ता हिट फिल्महरु निर्माण गरिसकेका छन् ।

अगाडिकाे पाेस्ट

प्रिन्स बिश्वकर्मा र प्रसंशा रायमाझीको ‘माया पनि बसेकै थियो’

अर्काे पाेस्ट

गाउकी साधारण महिलाको चरित्रमा अभिनेत्री मालिका महत (भिडियो)

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana