Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

झन्डै ५ करोडको घर दिँदै राजेश पायलको सम्बन्ध विच्छेद, साङबुङ भन्छिन् ‘१२ भाईको अप्रेसन गर्छु’

✍ परिकला न्यूज
चैत्र २३, २०८० मा प्रकाशित
झन्डै ५ करोडको घर दिँदै राजेश पायलको सम्बन्ध विच्छेद, साङबुङ भन्छिन् ‘१२ भाईको अप्रेसन गर्छु’

इटहरी/ नेपाली सिनेमा र संगीत उधोगका लोकप्रिय कलाकारहरूको सम्बन्ध नटिक्नु खासै नौलो कुरा हैन । प्रेमका चर्चादेखी विवाह बन्धन तोडिएका सम्मका कुराहरु कलाकर्मीको आईरहेका हुन्छन् । यस्तैमा राई ईज किङ गायक राजेश पायल राईको पनि वैवाहिक सम्बन्ध विच्छेद भएको खबर सार्वजनिक भएको छ ।

हिजो मात्रै रक्सी खाएर मध्यरातमा होहल्ला गरि प्रहरीको नियन्त्रणमा परेको नकारात्मक खबरको हेडलाइन भएका गायक राई सम्बन्ध विच्छेदको कुरालाई लिएर पुनः मिडियाको हेडलाईन बनेका छन् । उनले चैत्र १५ गते आफ्नी श्रीमती साङबुङ राईसंग सम्बन्ध विच्छेद गरेका हुन् ।

२०७८ सालमा राजेश र साङबुङले विवाह दर्ता गरेका थिए । अहिले उनिहरु आपसी सहमतिमै छुट्टिनलाई काठमाडौं जिल्ला अदालत पुगेका थिए भने न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले यी २ को सम्बन्ध विच्छेदको फैसला गरेका हुन् । राजेश र साङबुङको १ छोरा छन् । साउनमा सम्बन्ध विच्छेदको मुद्दा गायक राजेश पायल राईको तर्फबाट दायर भएको थियो । सम्बन्ध विच्छेद भएसंगै गायक राईले साङबुङलाई करिब ५ करोड पर्ने नक्सालको आफ्नो घर र त्यहाँ भएको सामानहरु समेत दिएका छन् ।

यो संगै हाल ५० लाख नगद र भविष्यमा १ करोड नगद दिने भएका छन् भने छोराको उमेर १८ वर्ष नपुग्दासम्म मासिक १८ हजार रूपैयाँ मानाचामल भराउन पनि अदालतले आदेश दिएको छ । आफुभन्दा २६ वर्ष कान्छीसंग विवाह गरेका साङबुङ राजेशका फ्यान थिए । यी २ ले २ वर्षको प्रेम सम्बन्धलाई लुकाएपछी कानुनी रुपमा विवाह गरेका थिए । विवाह नै नगरी लिभिङ टुगेदरमा बस्दा छोरा जन्मिएका थिए । छोराको नाम सायरम हो । अब छोरा सायरम आमा साङबुङकै साथमा हुनेछन् ।

यता सम्बन्ध विच्छेदको खबर मिडियामा सार्वजनिक भएपछी साङबुङले सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस पोस्ट्याएकी छन् । जहाँ उनले ‘अब तिमिहरुको अप्रेसन गर्छु, १२ भाइ’ भनेर लेखेकी छन् । यसर्थ उनी समाचारमा आएको कुराहरु प्रती असन्तुष्टि छन् । उनको सो स्ट्याटसमा संजाल प्रयोगकर्ताहरुबाट मिश्रित कमेन्टहरु आईरहेका छन् ।

अगाडिकाे पाेस्ट

सेनको निर्माण तथा निर्देशनमा बन्ने ‘बलिदान’को प्रमुख भुमिकामा ऋचा शर्माको इन्ट्री

अर्काे पाेस्ट

आर्यन, पल र प्रदिप अभिनित ‘पुजार सार्की’ जेठ १० गते प्रदर्शनमा आउने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana