Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘एरी’ को तयारि गर्नुपर्ने अवस्थामा अमेरिका किन पुगे अभिनेता प्रदिप खड्का ?

✍ परिकला न्यूज
चैत्र २१, २०८० मा प्रकाशित
फिल्म ‘एरी’ को तयारि गर्नुपर्ने अवस्थामा अमेरिका किन पुगे अभिनेता प्रदिप खड्का ?

इटहरी/ अभिनेता प्रदीप खड्का यतिबेला अमेरिकामा छन् । चलचित्र ‘पुजार सार्की’को छायांकन सकेर प्रदिप अमेरिका पुगेका हुन् । प्रदिपसंग अहिले चलचित्रको कमि भने छैन । उनको आगामी चलचित्र ‘ऐरी’ र ‘पिताम्बर’ हो । यी चलचित्र केहि महिना भित्र नै फ्लोरमा जाने पनि निर्माण पक्षहरुले बताएका छन । यतिबेला प्रदिप आगामी चलचित्रको तयारी गर्नुपर्ने बेलामा आखिर उनि अमेरिका किन पुगे त ? यो सबैको चासोको बिषय पनि बनेको छ ।

प्रदिप अमेरिका चलचित्र कै लागी हो कि व्यक्तिगत भ्रमण ? यो भने उनले खुलाएका छैनन तर प्रदिपलाई अमेरिकामा भने भब्य स्वागत गरीएको छ । प्रदिपलाई अमेरिकामा बस्दै आएका निर्माता एवं प्रोडक्सन डिजाईनर कृष्ण कोईराला र अमेरिका बस्दै आएका नेपाली चलचित्रलाई माया गर्ने सफल व्यवसायी ‘स्पाईसि लाईफ’का संचालक प्रकाश श्रेष्ठ एवं छायाकार पवन गौतम तथा नेपाली कार्यक्रमहरु र अमेरिकामा ईभेन्टहरु आयोजना गर्ने कलाप्रेमीहरु दिनेश वन र शुशान तिवारीले अमेरिकाको मेरी ल्याण्ड राज्यको रियो शहरमा प्रदीपको भब्य स्वागत गरेका थिए ।

नेपाली कला र चलचित्रलाई माया गर्दै अमेरिकाको बिभिन्न राज्यहरुमा नेपाली कार्यक्रम आयोजना गर्ने आयोजकहरु दिनेश वन र शुशान तिवारी एवं निर्माण प्रोडक्सन डिजाईनर कोईरला, छायाकार पवन गौतमले प्रदीपलाई अमेरिकाको मेरिल्याण्ड, भर्जिनिया, वाशीङ्ग्टन डिसी लगायतका स्थानहरुमा घुमाई नेपाली चलचित्रको बजार र चलचित्र नगरीको बारेमा भलाकुसारी गरेको बताए ।

मेरिल्याण्ड राज्यमा ‘स्पाईसि लाईफ’ नामक रेष्टुरेन्ट संचालक गर्दै आएका सफल व्यवसायी प्रकाश श्रेष्ठले आगामी दिनमा नेपाल आएर सिनेमा बनाउने योजना बनाएका प्रोडक्सन डिजाईनर कोईरालाले नेपाली चलचित्रको अवस्थाको बारेमा प्रदिपसँग कुराकानी पनि गरेका थिए । कोईराला केहि महिनामा नेपाल आएर चलचित्रको तयारी गर्ने पनि बताएका छन । प्रदिप अमेरिकामा एक्लो भने गएका हैनन् उनि संग चलचित्र ‘ऐरी’का निर्देशक जीवन थापा पनि संगै छन् । अब यसरी पनि सोच्न सकिन्छ कि के ‘ऐरी’ को अमेरिकामा पनि छायांकन हुने हो ?

अगाडिकाे पाेस्ट

अटिजम भएकी छोरी र भिन्न यौन इच्छा भएकी आमाको कथामा ‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर

अर्काे पाेस्ट

तुलसीको ‘काठमाण्डौमा’ उनीसंगै रोशनी कार्की

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana