Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मेयर हर्कको ‘खजुरे ब्रो’बाट फिल्ममा डेब्यु, अब धरानमा फिल्म सुटिङ गर्दा विशेष सपोर्ट गर्ने

✍ परिकला न्यूज
माघ १४, २०८० मा प्रकाशित
मेयर हर्कको ‘खजुरे ब्रो’बाट फिल्ममा डेब्यु, अब धरानमा फिल्म सुटिङ गर्दा विशेष सपोर्ट गर्ने

इटहरी/ केहिसमय अघिदेखी मिस इन्टरनेसनल नेपाल नीति शाहले डेब्यु गर्ने फिल्म ‘खजुरे ब्रो’मा धरानका नगरप्रमुख हर्क साम्पाङले पनि विशेष भुमिकामा अभिनय गर्ने चर्चा चलिरहेको थियो । यसै कारणले पनि फिल्मको चर्चा बढेको थियो । मुडि स्वभावको मान्छे भएको हुँदा सायदै उनले अभिनय गर्दैनन् भनेर चर्चा चलिरहेको बिचमा हर्कले अभिनय गरेका छन् । यतिबेला धरान तथा इटहरीमा छायांकन भैरहेको फिल्मको शनिबार उनले धरानमा टेक दिएका छन् ।

अभिनेत्री नितिले उनीसंगको तस्वीर पनि सामाजिक संजालमा सार्वजनिक गरेकी छन् । फिल्ममा नगरप्रमुख साम्पाङ अतिथी भुमिकामा देखिने फिल्म निर्माण युनिटको भनाइ छ । साम्पाङको १ मिनेट लामो भुमिकामा उनी नगरप्रमुख नै भएर नै देखिने छन् । नगरप्रमुख साम्पाङले फिल्ममा डेब्यु गरेसंगै उत्साहित देखिएका उनले धरानमा छायांकन हुने फिल्मलाई सहयोग गर्ने मनसाय देखाएका छन् ।

आइतवार फेसबुकमा एक स्ट्याटस लेख्दै साम्पाङले यो भनेका हुन् । उनले ‘अब बन्ने नेपाली चलचित्रहरु सबै धरानमा बनुन् भन्ना खातिर कलाकारहरूलाई विशेष सपोर्ट गर्ने चाँजो मिलाईनेछ’ भनेर लेखेका छन् । अबको दिनमा उनको यो स्ट्याटस अनुसार नै हुने हो भने धरानमा फिल्म छायांकन बाक्लो हुनेछ भने धरानको पर्यटनमा सहयोग तथा यहाँको सौन्दर्यता फिल्मका माध्यमबाट सबैले देख्न पाउनेछन् । जे होस्, उनको यो स्ट्याटस, स्ट्याटसमै मात्रै सिमित नहोस् । यो कोशी प्रदेशमा रहेका चलचित्रकर्मीहरुको लागी समेत खुशी र उर्जाको कुरा हो ।

पारिवारिक व्यङ्ग्यात्मक जनारामा बन्ने ‘खजुरे ब्रो’ दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भैरहेको छ। फिल्मलाई निर्देशक सुरज सुनुवारले निर्देशन गरिरहेका छन्। फिल्ममा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर, प्रकाश भुजेल, विनीता थापामगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राई लगायतको मुख्य भूमिकामा अभिनय रहने छ । आगामी वर्ष २०८१ को जेठ महिनालाई प्रदर्शन महिनाको रुपमा तय गरेको फिल्मको डायमन्ड उप्रेती कार्यकारी निर्माता हुन् । ‘खाजुरे ब्रो’लाई शिशिर बिसंखेले छायाङ्कन गरिरहेका छन् ।

अगाडिकाे पाेस्ट

आर्यन, प्रदीप र पलको क्यारेक्टरसहित ‘पूजार सार्की’को पोस्टर, छायाङ्कनमा निस्कियो युनिट

अर्काे पाेस्ट

फिल्म ‘नमेटिने घाउ’ निर्माण घोषणा, प्रधानमन्त्रिको भूमिकामा केपी शर्मा ओली

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana