Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

एलिनाको धोकाको खबर आएकै दिन ‘कट्टा हान्दिन्छु’, छोटो समयमै मिलियन भ्युज

✍ परिकला न्यूज
माघ १४, २०८० मा प्रकाशित
एलिनाको धोकाको खबर आएकै दिन ‘कट्टा हान्दिन्छु’, छोटो समयमै मिलियन भ्युज

इटहरी/ लोकप्रिय गायिका एलिना चौहानको ब्रेकअपको खबर सार्वजनिक भएकै दिन सार्वजनिक भएको गीत ‘तिम्ले धोका दियौ भने कट्टा हान्दिन्छु’ले छोटो समयमै १० लाख बढी भ्युज पाउदै सबैको मुखमा झुन्डिएको छ । प्रेम टुटेपछि ‘धोकेबाज हौ तिमी’ बोलको गीत त एलिनाको रियल लाईफमा मिलिरहेकै थियो भने त्यही कुरासंग मिल्दोजुल्दो गीत ‘तिम्ले धोका दियौ भने कट्टा हान्दिन्छु’ बोलको गीत सार्वजनिक हुँदा गीतलाई अझै भाईरल हुने मौका मिल्यो । उनले प्रेममा धोका खाएको खबर मिडियामा हेडलाईन बन्दा खेद प्रकट गरिन् ।

मिडियाप्रती प्रश्न पनि गरिन् अनि आफुमाथी दुर्ववहार भएको कुरा लेखिदिन मिडियालाई आग्रह पनि गरिन् । तर, धोकाको खबर सार्वजनिक भएको दिन नै उनको स्वरमा रहेको धोका दियौ भने कट्टा हान्दिन्छु गीतलाई त्यहिदीन सार्वजनिक गर्दा भने खेद प्रकट गरिनन्, आफ्नै स्वरमा सो गीत रहेकोले बरु उनले एकपछि अर्को छोटो भिडियो बनाउदै प्रोमोसन गरिरहेकी छन् । समाचारले जस्तै पिंडा त यो गीतले पनि दिन्थ्यो होलानी त । अथवा बदला स्वरुप उनले यो गीत गाएकी थिइन् भन्ने बुझ्न पर्यो, त्यसैले उनको भाषामा, समाचारले जस्तो पींडा यो गीतले भएन । हेर्नुस भिडियो ।

उनी लोकप्रिय गायिका हुन् । देश बिदेशका स्टेज कार्यक्रमहरुमा उनको भ्याईनभ्याई छ । यो गीतले उनको लोकप्रियतामा अझै बल पुगेको छ । कट्टा हान्दिन्छु बोलको गीतको भिडियोमा ओबि रायमाझी र आश्मा विश्वकर्माको पावरफुल ठुम्का देख्न सकिन्छ । जस्ले गर्दा पनि भिडियो आकर्षक बनेको छ । एलिनालाई गीत गाउन गायक खेम सेन्चुरीले साथ दिएका छन् भने सेन्चुरीले नै संगीत भएको गीत नेत्र अर्यालले तयार गरेका हुन् । रामजी लामिछानेले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोलाई मान कृष्ण महर्जनले छायांकन गरेका हुन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘रङ्गेली’ को ४ रात लगाएर छायांकन गरिएको ‘हातैले उघाएर’गीतको भिडियो सार्वजनिक

अर्काे पाेस्ट

आर्यन, प्रदीप र पलको क्यारेक्टरसहित ‘पूजार सार्की’को पोस्टर, छायाङ्कनमा निस्कियो युनिट

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana