Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘कैँची’ को छायांकन सुरु, केही दृष्यमा असन्तुष्टिपछि बाहिरिइन् काजल कर्ण

✍ सुवास संकल्प
पुस २१, २०८० मा प्रकाशित
‘कैँची’ को छायांकन सुरु, केही दृष्यमा असन्तुष्टिपछि बाहिरिइन् काजल कर्ण

इटहरी/ बड्डी इन्टरटेनमेन्ट र अक्स इन्टरनेशनल स्टुडियोको प्रस्तुतीमा निर्माण हुने सिरिज कैँचीको आज शुक्रवार अर्थात २० गतेबाट छायांकन सुरु भएको छ । यसअघि निर्माण युनिटले पौष १३ गतेबाट छायांकन गर्ने तयारी गरेको थियो । तर, पुर्ण तयारिमा समय अभाव भएका कारण एकहप्ता ढिला गरि छायांकन सुरु भएको हो । सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा यो वेब सिरिजको शुभमुहूर्त यसअघि नै गरिसकिएको छ । ‘कैंची’ निर्माण युनिटले दशैंको अवसर पारेर टिजर सार्वजनिक गर्दै यो सिरिजको निर्माण घोषणा गरेको थियो ।

टिजरमा फिचर्ड भएकि मोडल तथा अभिनेत्री काजल कर्ण भने सोही टिजरमा मात्रै सिमित भइन् । अर्थात सिरिजमा समावेश केही दृश्यहरु गर्न तयार नभएका कारण टिमसंग असहमती जनाउदै उनले सिरिज छाडेको बताईएको छ । अहिले उनको ठाउँमा थिएटर आर्टिस्ट सोबिता अधिकारीको इन्ट्री भएको छ । अधिकारीले दयाहाङ राई र उपासना सिंह ठकुरी प्रमुख भुमिकासहित रिलिजको तयारीमा रहेको फिल्म ‘हात्तिछाप’मा असिस्टेन्ट डिरेक्सन समेत गरेकी छन् । यस्तै कोशी प्रदेशबाट अभिनयमा आफुलाई अब्बल सावित गर्न लागिपरेका रियाज आचार्यले पनि यहि वेब सिरिजबाट डेब्यु गर्दैछन् ।

उनले यसअघि बन्न लागेको भुपती फिल्ममा पनि काम गर्ने तयारिमा थिए । तर, भुपती निर्माणमा ढिलाई भएपछि उनले कैँचीमा कामेश्वर चौरसियासंग सहकार्य गरेक हुन् । केही म्युजिक भिडियोमा मोडलिङ गरेका आचार्य यो सिरिजमा हिरो बन्ने सपना बोकेको एक युवाको भुमिकामा अभिनय गर्दैछन् । सिरिजमा अभिनेता कामेश्वर चौरसिया, सोबिता अधिकारी, रियाज आचार्य, पवन गौतम, घनश्याम गिरी, प्रदीप ढकाल, शुभम भुमियार, दिपक चन्द, हरिश बिक्रम कडायत र ध्रुब पाण्डेको अभिनय रहनेछ । मधेसको कथालाई उठान गरिएको ‘कैंची’मा सत्य घटनाबाट प्रभावित भएर पारिवारिक कलह र उतारचढावलाई केन्द्रमा राखेर कथा तयार गरिएको निर्माण युनिटको भनाई छ ।

कैँचीको कथा अभिनेता कामेश्वर चौरासिया र पटकथा तथा संवाद कामेश्वर र नरेशनाथ योगीले लेखेका हुन् भने यो सिरिजलाई नरेशले नै निर्देशन गर्दैछन् । यस्तै गणेश प्रसाद बाघ निर्माता हुन् भने यो सिरिजको कार्यकारी निर्मातामा समीर खरेल रहेका छन् । यो सिरिजमा मित्र डि गुरुङको सम्पादन, मनिष भट्टको मुख्य सहायक निर्देशन, सुमित राज भट्टको एसोसियट निर्देशन, निहाल नरेन सिंहको कला निर्देशन र निसाल पौडेलको डिओपी रहनेछ ।

अगाडिकाे पाेस्ट

स्वस्तिमाको भिन्न अवतार रहेको ‘चिसो मान्छे’ भिडियोपसल एपमा, यसरि हेर्न सकिन्छ

अर्काे पाेस्ट

गायक प्रमोद खरेल स्काई क्याफेको स्काई चेयरमा रमाउँदै

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana