Sunday, May 3, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

इटहरीमा छात्रवृत्तिसहित पिफ्टको ‘फिल्म अभिनय’मा एक वर्षे डिप्लोमा कक्षा

✍ सुवास संकल्प
बैशाख ६, २०८० मा प्रकाशित
इटहरीमा छात्रवृत्तिसहित पिफ्टको ‘फिल्म अभिनय’मा एक वर्षे डिप्लोमा कक्षा

इटहरी/ फिल्मको विभिन्न बिषयमा पढाइ हुने कोशी प्रदेशको एकमात्र पुर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनले ‘अभिनय’मा एक वर्षे डिप्लोमा कार्यक्रम अन्तर्गत भर्ना खुलाएको छ । यस्तै ‘फिल्म अभिनय’ मा भने ईन्स्टिच्युटले छात्रवृत्ति सहित भर्ना खुलाएको हो । फिल्मको बारेमा अध्ययन गर्न काठमाडौ वा मुम्बई नै पुग्नुपर्ने बाध्यतालाई केही मात्रामा भएपनी हल गर्दै यो इन्स्टिच्युटले विगत २ वर्षदेखि इटहरीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

डिप्लोमा कार्यक्रममा भर्ना भएर विद्यार्थीहरूलाई चलचित्र र टेलिभिजन उद्योगका अनुभवी प्रशिक्षकबाट कक्षा दिइने ईन्स्टिच्युटका संचालक रोनिश राउतले बताए । अभिनयमा दक्षता हासिल गरेका प्रशिक्षकबाट एक वर्षे डिप्लोमा कार्यक्रम अन्तर्गत अभिनय सिद्धान्त र सुधार, दृश्य अध्ययन, आवाज र द्वन्द्व, चरित्र विकास, अडिसन प्रविधिहरू सहित अभिनयका विभिन्न शैलीका विषयहरूमा बिस्तृतमा अध्यापन गराईने छ । फारम बैशाख १ गतेदेखी ३० गतेसम्म भर्न सकिनेछ भने कक्षा संचालन जेठ पहिलो साताबाट सुरु हुने जनाईएको छ ।

अभिनय तथा फिल्म अध्ययनमा रुचि राख्ने तर आर्थिक अवस्था कमजोर भएकाहरुको लागी बिशेष ध्यानमा राखेर यो ईन्स्टिच्युटले छात्रवृत्तिको योजना अघि सारेको हो । ईन्स्टिच्युटले इच्छुकहरुका लागी अनलाइन फारमको ब्यवस्था गरेको छ । अध्ययन गर्न चाहनेहरुले दिइएको गुगल लिन्क https://forms.gle/6cYry9R8Km8TxhcP7 मा क्लिक गरि त्यहाँ देखिने फारम भरेर अनलाइन अप्लाई गर्न सकिने संचालक राउतले जानकारी गराए । यस ईन्स्टिच्युटमा अध्ययन गरेका विद्यार्थीहरुले छोटा फिल्म, म्युजिक भिडियो देखी ठुला ब्यानरका फिल्महरुमा समेत अभिनयको मौका पाईसकेको छ ।

अगाडिकाे पाेस्ट

नाफामा फिल्म ‘बिहे पास’को ब्यापार, दया र प्रकृतीको जोडिलाई पनि रुचाईयो

अर्काे पाेस्ट

ब्रिटिश अभिनेत्री म्याडिसनको प्रमुख भुमिका रहेको फिल्म ‘कैदीको पत्र’को गीत रिलिज

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’
कलिउड न्युज

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

✍ परिकला न्यूज
बैशाख २०, २०८३ मा प्रकाशित
0

...

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु
कलिउड न्युज

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

✍ परिकला न्यूज
बैशाख १८, २०८३ मा प्रकाशित
0

...

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana