Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

मङ्सिरमै रोहितको फर्की फर्की र वरिष्ठ बलराम सुटिङ, दुबै फिल्ममा माओत्से गुरुङ अनुबन्ध

✍ सुवास संकल्प
मंसिर २, २०८० मा प्रकाशित
मङ्सिरमै रोहितको फर्की फर्की र वरिष्ठ बलराम सुटिङ, दुबै फिल्ममा माओत्से गुरुङ अनुबन्ध

इटहरी/ नेपाली फिल्म उधोगका सफल फिल्म निर्माता रोहित अधिकारीले यो मङ्सिर भित्रै २ फिल्मको छायांकन गर्ने चाँजोपाजो मिलाएका छन् । उनले यहि मङ्सिर ११ गतेदेखी अनमोल केसी र जसिता गुरुङ प्रमुख भुमिकामा रहने फिल्म ‘फर्की फर्की’ लाई फ्लोरमा लग्दैछन् । त्यस्तै यहि मङ्सिरको अन्तिमतिर अर्थात २५ गतेदेखी खगेन्द्र लामिछाने, दयाहाङ राई र दिव्या रायमाझी प्रमुख भुमिका रहने फिल्म ‘वरिष्ठ बलराम’ फ्लोरमा लग्दैछन् ।

एकसाथ २ फिल्म छायांकनमा लैजान आर्थिक तथा व्यवस्थापन संगै गुणस्तरीयता माथी प्रश्न उठ्न सक्छ । तर, चुनौतीलाई सामना गर्न सिपालु निर्माता रोहितले कुनै पनि कुरामा कन्जुस्याइँ नगर्ने बताए । फिल्मको स्तरीयतामा विशेष जोड दिने उनको भनाई छ । उनले यी फिल्महरुका लागी पछिल्लो समय चल्तिका कलाकारहरुलाई अनुबन्ध गरिरहेका छन् । त्यस्तैमा उनले माओत्से गुरुङलाई पनि यी दुबै फिल्ममा अनुबन्ध गरेका छन् ।

गुरुङलाई रोहितले आज कागजी सम्झौता गर्दै एकसाथ २ फिल्म वरिष्ठ बलराम र फर्की फर्कीमा अनुबन्ध गरेका हुन् । फर्की फर्की फिल्म अनमोल केसीका कारण चर्चामा छ भने छायांकन अगाबै टिजर सार्वजनिक भएपछि यो फिल्म थप चर्चामा छ । यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् भने फिल्मको कथा पनि उनले तयार गरेक हुन् । यो फिल्म निर्मातामा ओएसआर डिजिटलका संचालक ओम प्रकाश अग्रवाल पनि रहनेछन् । आलोक शुक्लाले यो फिल्म फर्की फर्कीलाई छायांकन गर्नेछन् ।

यस्तै वरिष्ठ बलराममा पनि निर्माणमा रोहितलाई ओम प्रकाश अग्रवालले सघाउदैछन् भने सह निर्मातामा मनोज ओलि र रामु न्यौपाने रहनेछन् । प्रमुख कलाकारको रुपमा देखिने दिव्या रायमाझीले यहि फिल्मबाट नेपाली फिल्म उधोगम अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् । उनी एक जमनाका सफल र लोकप्रिय अभिनेता दिलिप रायमाझीको छोरी हुन् । खगेन्द्र लामिछानेले लेखेको यो फिल्मलाई सुशन प्रजापतिले छायांकन गर्नेछन् । यी दुबै फिल्मलाई ओएसआर डिजिटलको सहकार्यमा रोहित अधिकारी फिल्मको ब्यानरमा निर्माण गरिदैछ ।

अगाडिकाे पाेस्ट

गायिका रोशा फुयालको स्वरमा ‘मेरो माया मा’ बोलको गीत सार्वजनिक

अर्काे पाेस्ट

अकेशा र बिक्रम फिचर्ड ‘मागी हेर’ बोलको गीत सार्वजनिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana