Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

ज्योती मगरसहित नायिका तथा मोडल यौन धन्दामा सक्रिय भन्दै प्रचार, मगर कानुनी प्रक्रियामा जाने

✍ परिकला न्यूज
अशोज १९, २०८० मा प्रकाशित
ज्योती मगरसहित नायिका तथा मोडल यौन धन्दामा सक्रिय भन्दै प्रचार, मगर कानुनी प्रक्रियामा जाने

इटहरी/ बेलाबखत नेपाली मोडल तथा अभिनेत्रीहरुको अनैतिक क्रियाकलाप सहितका खबरहरु बाहिरिन्छन् । तर, त्यो सस्तो लोकप्रियताका लागी मात्रै आइरहेको यथार्थ सबैले देखेकै हो । पछिल्लो समय एक पेजमा ‘नेपाली नायिका तथा मोडलहरु नै यौन धन्दामा सक्रिय भएको खुलासा, ज्योति मगर सहित ७ जना पक्राउ’ शिर्षकमा पोस्ट भएपछि गायिका तथा मोडल ज्योतीले आपत्ति जनाएकी छन् । तर, उक्त टाईटल रहेको लिंक खोलेर हेर्दा भने केही नभएको गायिका मगरले बताएकी छन् ।

उनी यतिबेला कार्यक्रमको सिलसिलामा रुकुम पुगेकी छन् । उनी त्यता रहँदा ‘mother’s love’ नामक फेसबुक पेजमा भने यौन धन्दामा सक्रिय भएको र पक्राउ परेको भनेर भ्रम छरिएको हो । मगरले आफ्नो फेसबुकमा एक स्ट्याटस लेख्दै आफू कार्यक्रमको लागी ब्यस्त रहेको कारण लिगल एक्सन लिन नसकेको जनाएकी छन् । ज्योतिका अनुसार उक्त पोस्टमा धेरै लाईक र कमेन्टसहित भ्युजको ओइरो आइरहेको छ भने अहिले त्यो टाइटलको स्कृनसट धमाधम प्रचारप्रसार भैरहेको छ ।

हेर्नुस् उनको स्ट्याटस जस्ताको त्यस्तै ‘आज एउटा ले पोस्ट को टाइटल हालेछ “नेपाली नायिका तथा मोडल हरु नै यौन धन्दा मा सकृय भयको खुलासा,ज्योती मगर सहित 7 जना पक्राउ”…अनि त्यो न्युज को लिङ्क भित्र केही पनि छैन रैछ मैले त्यो पेज खोलेर हेरे… ऐले त्यो टाइटल को स्क्रीन शट धमाधम प्रचार प्रसार भैरहेको छ इनबक्स मा र त्यो पेज को त्यो लिङ्क मा सबै भन्दा धेरै लाइक कमेन्ट र भ्युज को ओइरो छ…अहिले काम को ब्यस्तताको बाबजुत म लिगल एक्सन लिन सकिरहेको छैन म भोलि को प्रोग्राम को लागि रुकुम को यात्रा गर्दै छु… तेतिन्जेल मलाइ त्यो स्कृन सट पठायर मेन्टल ह्यरेस्मेन्ट नगर्दिन हुन हार्दिक अनुरोध…’

अगाडिकाे पाेस्ट

सौन्दर्यताले पुर्ण अभिनेत्री मुना गौचनलाई तस्वीरमा हेर्नुस्

अर्काे पाेस्ट

शुक्रवारबाट दर्शक माझ आयो ‘वानर सेना’

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana