Thursday, May 7, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

युट्युबमा ‘एक भगवत् गीता’ लाई पछ्याउँदै नाङ्गो गाउँ

✍ सुवास संकल्प
भदौ २३, २०८० मा प्रकाशित

इटहरी/ नेपाली फिल्म ‘एक भगवत् गीता’ र ‘नाङ्गो गाउँ’ प्रदर्शनको नजिक आइसकेको छ । तर, यता ‘एक भगवत् गीता’ को नाम विवाद भएपछि भने निर्माण युनिटलाई तनाब भएको छ । फिल्म प्रोमोसन गर्न ब्यस्त हुनुपर्ने समयमा आफ्नो फिल्मलाई सेन्सर सिफारिस दिन चलचित्र बिकास बोर्डमा रुँदै हात जोड्न बाध्य भैरहेका छन् निर्माता सुनिल कुमार थापा । तर, नाममाथी विवाद सिर्जना हुँदै गर्दा विवाद गर्नेहरुले फिल्मभने हेरेका छैनन् । बिनाकारण निर्मातालाई बोर्ड अध्यक्ष भुवन केसिले दु:ख दिएको भन्दै धेरै चलचित्रकर्मीहरु ‘एक भगवत् गीता’ युनिटको पक्षमा उभिएका छन् ।

त्यसै पनि चर्चामा रहेको यो फिल्मको नाम विवादले पनि अझै पब्लिसिटीमा साथ त पुगेको छ । तर, नेतृत्वमा रहेकाको कमजोरीका कारण निर्माताले अनावश्यक दु:ख भोग्नुपरेको छ । यता युट्युब हेर्ने हो भने पनि यतिबेला यो फिल्मको ट्रेलर हेर्नेहरुको संख्या उल्लेख्य छ । यो फिल्मको ट्रेलरले युट्युब ट्रेन्डिङको मुभी क्याटोगरीको दोश्रो स्थान कब्जा गरिरहेको छ भने ‘एक भगवत् गीता’लाई ‘नाङ्गो गाउँ’ ले पछ्याई रहेको छ । ट्रेन्डिङको पहिलो नम्बरमा भने हाल प्रदर्शनरत साहरुख खान अभिनित बलिउड फिल्म ‘जवान’को ट्रेलर रहेको छ ।

दोश्रो नम्बरमा रहेको ‘एक भगवत् गीता’लाई ८ दिनको अवधिमा ७ लाख २६ हजार बढी पटक हेरिएको छ भने २ साताअघि सार्वजनिक भएको फिल्म ‘नाङ्गो गाउँ’को ट्रेलरलाई भने १२ लाखभन्दा बढीपटक हेरिएको छ । दुबै फिल्म एकसाथ प्रदर्शन हुँदा ब्यवसायिक धक्का लाग्ने देखिन्छ । सुस्ताएको साउनलाई भदौले उकास्छ भन्ने आश गरिएको थियो । भदौमा यसअघि सार्वजनिक प्रदर्शन भएका फिल्महरुले अपेक्षाकृत व्यापार गर्न सकेन । अब ब्यापारिक रुपमा सम्भावना बोकेको यहि ‘एक भगवत् गीता’ र ‘नाङ्गो गाउँ’ हो । तर, एकसाथ जुध्दा भने त्यो सम्भावना पनि नरहने हो कि भन्ने संका उब्जिएको छ ।

अगाडिकाे पाेस्ट

चलचित्र दुइ कदम बाट डेब्यू गर्दै इओन लिम्बु

अर्काे पाेस्ट

‘अब त चाहियो काठमाडौंमा घर’ भन्दै छमछ्मी नाचे यसराज र अनु

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana