Sunday, January 25, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

✍ परिकला न्यूज
पुस २५, २०८२ मा प्रकाशित
बंगलादेशी फिल्ममा प्रमोद अग्रहरीको इन्ट्री, ‘शार्क’को टिजरमा उनको एक्सन अवतार

इटहरी/ नेपाली फिल्म क्षेत्रमा आफ्नो सशक्त अभिनयमार्फत अलग पहिचान बनाएका अभिनेता प्रमोद अग्रहरी अब अन्तर्राष्ट्रिय पर्दामा छाउने भएका छन् । उनको बहुप्रतिक्षित बंगलादेशी डेब्यु फिल्म ‘शार्क’ (हाङ्गोर) को दमदार टिजर सार्वजनिक भएसँगै उनको चर्चा चुलिएको छ । सार्वजनिक एक मिनेट लामो टिजरमा प्रमोदलाई निकै शक्तिशाली भूमिकामा प्रस्तुत गरिएको छ ।

समुन्द्रको बीचमा गुण्डाहरूसँग भिडिरहेको उनको खतरनाक एक्सन अवतारले दर्शकको ध्यान खिचेको छ । टिजरमा शार्क माछालाई बिम्बका रूपमा देखाइएको छ । रोचक कुरा त के छ भने, टिजरसँगै सार्वजनिक गरिएको फिल्मको पोस्टरमा कलाकारहरूको सूचीमा प्रमोदको नाम पहिलो नम्बरमा राखिएको छ, जसले फिल्ममा उनको भूमिका कति केन्द्रीय छ भन्ने प्रष्ट पार्छ । हेर्नुस् टिजर ।
https://www.facebook.com/share/v/1bhVed8QWS/
बंगाली भाषामा ‘हाङ्गोर’ नाम दिइएको यो फिल्मको अन्तर्राष्ट्रिय नाम भने ‘शार्क’ रहेको छ । नेपाली फिल्ममा सकारात्मक र नकारात्मक दुवै चरित्रमा खरो उत्रिने प्रमोदको पछिल्लो समयको एक्सन भूमिकाले नै उनलाई यो अन्तर्राष्ट्रिय प्रोजेक्टसम्म पुर्‍याएको हो । ‘पिताम्बर’, ‘रावायण’ र ‘अगस्त्य च्याप्टर १’ जस्ता फिल्ममा प्रमोदको काम हेरेर बंगलादेशी निर्देशक ट्यानमोइ सुोर्जो प्रभावित भएका थिए र उनलाई अफर गरेका थिए ।

गाजी हिमोको निर्माण रहेको यस फिल्मको छायांकन गत अक्टोबरमा बंगलादेशको ढाकामा सम्पन्न भएको थियो । प्रमोदले त्यहाँ काम गर्दा मेकर, प्राविधिक र स्थानीयबाट पाएको माया र हौसला आफ्नो लागि अमूल्य रहेको बताएका छन् ।

@parikalanewsofficial

छायांकनकै क्रममा अन्य बंगाली फिल्मको अफर आए पनि उनले ‘शार्क’को प्रदर्शनपछि मात्र नयाँ कामबारे सोच्ने बताएका छन् । उनले आगामी दिनमा नेपाली र बंगाली दुवै उद्योगमा काम गर्ने योजना बनाएका छन् । सन् २०२६ को इदमा रिलिज हुने तयारीमा रहेको यो फिल्मको टिजर आएपछि नेपाली फ्यानहरूले नेपालमा पनि प्रदर्शनको माग गरेका छन् । जवाफमा प्रमोदले आफ्ना प्रिय दर्शकलाई निराश नबनाउने र नेपालमा पनि फिल्म प्रदर्शन हुने आश्वासन दिएका छन् ।

अगाडिकाे पाेस्ट

नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्दलाई पतिशोक

अर्काे पाेस्ट

फिल्म ‘आ बाट आमा’को लैजा खबर गीत नेवारी भाषामा सार्वजनीक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास
कलिउड न्युज

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

✍ परिकला न्यूज
माघ १२, २०८२ मा प्रकाशित
0

...

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना
कलिउड न्युज

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

✍ परिकला न्यूज
माघ ११, २०८२ मा प्रकाशित
0

...

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

माघ ११, २०८२ मा प्रकाशित
सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

माघ ११, २०८२ मा प्रकाशित
पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

माघ ११, २०८२ मा प्रकाशित
‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

‘आ बाट आमा’को ट्रेलरले २४ घण्टा नपुग्दै जित्यो १० लाख दर्शकको मन

माघ ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

‘कुमारी’को ट्रेलर हेर्न र केहरलाई सुन्न भृकुटीमण्डपमा उर्लियो जनसागर, नेपाली फिल्ममा नयाँ इतिहास

माघ १२, २०८२ मा प्रकाशित
पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

पूर्ण बहादुरको सारङ्गीका निर्देशक र कलाकार एकसाथ, ‘सिन्दुरे जात्रा’मा जोडिए विजय र अञ्जना

माघ ११, २०८२ मा प्रकाशित
स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

स्कुलको प्राङ्गणबाट गरियो ‘रोल नं. १’ आगामी जेठ १५ गते रिलिज गर्ने घोषणा

माघ ११, २०८२ मा प्रकाशित
सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

सहरको कोलाहल छोडेर गाउँ फर्किएको कथा: ‘श्री बुकुरो’को मर्मस्पर्शी गीत सार्वजनिक

माघ ११, २०८२ मा प्रकाशित
पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

पूजा शर्माको ‘आइटम डान्स’सँगै ‘कल्ली’को ६० दिने छायांकन पूरा

माघ ११, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana