परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

सुनकोसी बग्यो सलल भन्दै मोडल बिना राउतको ठुम्का

सुनकोसी बग्यो सलल भन्दै मोडल बिना राउतको ठुम्का

https://youtu.be/KdhrPiMaqh0 इटहरी/ गायक सबु थापा मगर र गायिका रिता केसीको स्वरमा ‘सुन कोशी बग्यो सलल’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको...

‘एक भागवत् गीता’को ‘मायालाई चिनो’, रोमान्टिक देखिए धिरज मगर र सुहाना थापा

‘एक भागवत् गीता’को ‘मायालाई चिनो’, रोमान्टिक देखिए धिरज मगर र सुहाना थापा

https://youtu.be/KdhrPiMaqh0 इटहरी/ आगामी भाद्र २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा 'एक भगवत् गीता'को गीत सार्वजनिक गरिएको छ । बिहीबार इन्टरनेटमा रिलिज...

सिनेमा घरमा फिल्म ‘महापुरुष’ रिलिज, यसरि हेर्न सकिन्छ

सिनेमा घरमा फिल्म ‘महापुरुष’ रिलिज, यसरि हेर्न सकिन्छ

https://youtu.be/KdhrPiMaqh0 इटहरी/ हल रिलिजमा सुपरहिट भएको नेपाली चलचित्र 'महापुरुष' शुक्रवारबाट नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । शुक्रवार...

इन्ट्रा अध्यक्षसहित अभिनेता दिलिप लगायतले गरे दमक र पथरीको शरणार्थी शिविरमा स्वास्थ्य चौकी शिलान्यास

इन्ट्रा अध्यक्षसहित अभिनेता दिलिप लगायतले गरे दमक र पथरीको शरणार्थी शिविरमा स्वास्थ्य चौकी शिलान्यास

https://youtu.be/KdhrPiMaqh0 इटहरी/ दमकको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविर र मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा स्वास्थ्य चौकी शिलान्यास गरिएको छ...

समिक्षा अधिकारीको जोवन ढलढल, उषा उप्रेतीको ठुम्का

https://youtu.be/KdhrPiMaqh0 इटहरी/ हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ ।...

एकल साँझमा गुञ्जदै गायक तथा संगीतकार नारायण रायमाझी

एकल साँझमा गुञ्जदै गायक तथा संगीतकार नारायण रायमाझी

https://youtu.be/bKy0Vwpa308 इटहरी/ बरिष्ठ लोकदोहोरी गायक तथा संगीतकार नारायण रायमाझी एकल साँझमा गुन्जने भएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान...

सुनको दाँत टल्काउदै भष्मे डन भन्छन् ‘अब म सुनपानी थुक्दै हिड्छु’

सुनको दाँत टल्काउदै भष्मे डन भन्छन् ‘अब म सुनपानी थुक्दै हिड्छु’

https://youtu.be/bKy0Vwpa308 इटहरी/ अभिनेता विपिन कार्कीको जन्मदिनको अवसर पारेर 'पशुपति प्रसाद २ : भष्मे डन'को टिजर सार्वजनिक भएको छ । सिनेमाको...

मिरुना मगरसंग भ्वाइस बिजेता करणको ‘पिरतीको मुस्कान’मा ठुम्का

मिरुना मगरसंग भ्वाइस बिजेता करणको ‘पिरतीको मुस्कान’मा ठुम्का

https://youtu.be/bKy0Vwpa308 इटहरी/ चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’...

गायक धर्मेन्द्र सेवानको ‘एउटा यात्रा’ युट्युबमा

गायक धर्मेन्द्र सेवानको ‘एउटा यात्रा’ युट्युबमा

https://youtu.be/bKy0Vwpa308 इटहरी/ गायक धर्मेन्द्र सेवानको आवजमा 'एउटा यात्रा' बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा धर्मेन्द्रकै शब्द तथा...

आज मेरो भ्वाईस यूनिर्भस र डान्सको फिनाले: यी मध्ये कस्ले जित्लान् १-१ करोड ?

आज मेरो भ्वाईस यूनिर्भस र डान्सको फिनाले: यी मध्ये कस्ले जित्लान् १-१ करोड ?

https://youtu.be/bKy0Vwpa308 इटहरी/ नेपालको सबैभन्दा ठूलो धनराशी १ करोड पुरस्कार राखिएको दुई रियालिटी सो 'मेरो भ्वाईस यूनिर्भस' र 'मेरो डान्स यूनिर्भस'को...

Page 212 of 228 1 211 212 213 228

ताजा अपडेट