नृत्यमा कविता श्रेष्ठ र गायनमा आश्विन राईले उचाले ‘खोटाङ प्रतिभा २०८०’को उपाधी
https://youtu.be/_hjnRNXsrjE इटहरी/ ‘खोटाङ प्रतिभा–२०८०’को फाइनलमा गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन राई र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता श्रेष्ठ बिजेता भएका छन्...















