Saturday, March 28, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

तेस्रोलिङ्गी अवतारमा यी ५ कलाकार, कस्लाई कति सुहायो ?

✍ सुवास संकल्प
भदौ ३१, २०८० मा प्रकाशित
तेस्रोलिङ्गी अवतारमा यी ५ कलाकार, कस्लाई कति सुहायो ?

इटहरी/ पछिल्लो समय कलाकारहरूको तेश्रोलिङी अवतार एकपछी अर्को गर्दै सार्वजनिक भैरहेको छ । हुनत यसअघि पनि तेश्रोलिङ्गीको कथामा आधारित रहेर फिल्म नबनेका भने हैनन् । तर पछिल्लो समय कलाकारहरुको तेश्रोलिङ्गी अवतार सार्वजनिक हुने क्रम बाक्लिदो भएका कारण यसको बारेमा चर्चा गर्ने जमर्को गरेका हौं । बिक्रम सम्वत् २०७३ सालमा अभिनेता राजेश हमाल पनि तेश्रोलिङ्गी अवतारमा प्रस्तुत भएका थिए । उनले फिल्म ‘शकुन्तला’मा आफुलाई तेश्रोलिङ्गीको अवतारमा ढालेका थिए । भलै फिल्मले ब्यापारिक हिसावमा सफलता हासिल गर्न सकेन् । तर, उनको यो तेश्रोलिङ्गी लुक्सले भने खुबै चर्चा बटुलेको थियो ।

यता केहीअघि अभिनेता नाजिर हुसैन फिल्म ‘गुलाबी’मा तेश्रोलिङीको अवतारसहित प्रस्तुत भएको पोस्टर सार्वजनिक भएको थियो । समुन्द्र भट्टको निर्देशनमा तयार भएको उक्त फिल्म प्रदर्शनको तयारीमा छ । नाजिरको उक्त अवतारपछी उनलाई हेर्ने नजर परिवर्तन भएको छ । अर्थात उनिमा कलाको खानी भएको र अब्बल कलाकारको रुपमा चित्रण गरिएको छ । हेर्नुस् यो समाचार संग सम्बन्धित भिडियो कार्यक्रम ।

यस्तैमा पछिल्लो समय अभिनेता विपिन कार्की, डान्सर तथा कोरियोग्राफर राहुल शाह र गायक तथा मोडल दुर्गेश थापा पनि महिला अवतार अर्थात तेश्रोलिङ्गी अवतारमा प्रस्तुत भएका छन् । यी मध्ये सबैभन्दा अग्रभागमा छन् अभिनेता विपिन कार्की । उनको अभिनय रहेको ‘एक भगवत् र एक गीता’ मा उनलाई कमलामाई अर्थात तेश्रोलिङ्गीको अवतारमा प्रस्तुत गरिएपछि उनको कलालाई धेरैले अदभूत भनेका छन् । फिल्मको पोस्टर सार्वजनिक देखी नै उनको तेश्रोलिङ्गी अवतारको खुब चर्चा भएको थियो । पछि टिजर, ट्रेलर सार्वजनिक भएपछि त उनको तेश्रोलिङ्गी क्यारेक्टरले फिल्मका अन्य पात्रहरु नै ओझेल परे भन्दा फरक पर्दैन ।

यता दुर्गेश थापा दुर्गा बनेर तेश्रोलिङ्गी अवतारमा नाच्दा पनि उत्तिकै चर्चामा छन् । पहिले प्रायः आलोचनाको सिकार बन्ने थापा गीतमा तेश्रोलिङ्गी बनेर नाच्दा भने तारिफ पनि बटुलिरहेका छन् । तीज विशेष गीत ‘दुर्गा नाच्छे बिच बिचमा’ बोलको गीत सार्वजनिक गर्दै उनी तेश्रोलिङ्गी अवतारमा सार्वजनिक भएका हुन् । यस्तै डान्सर तथा कोरियोग्राफर राहुल शाहको तेश्रोलिङ्गी अवतार पनि हेर्न लायक छ । झट्ट हेर्दा तेश्रोलिङ्गी बनेका राहुल शाह नै हुन् भन्न सकिदैन् । उनलाई यो अवतारमा फिट देखिएको छ । भर्खरै सार्वजनिक ड्रीम गर्ल बोलको गीतमा उनलाई तेश्रोलिङ्गीको अवतारमा देख्न सकिन्छ । उनी यो अवतारमा मज्जैले नाचेका छन् ।

अगाडिकाे पाेस्ट

को हुन् सुन्दरी सक्षीलाई प्रेम गर्छु भन्ने ह्याण्डसम सुशान्त ?

अर्काे पाेस्ट

लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमब्याक गर्दै अभिनेत्री करिश्मा श्रेष्ठ

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’
कलिउड न्युज

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’
कलिउड न्युज

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana