Friday, March 27, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘ऐंचो पैंचो’ले दर्शकको राम्रो साथ पाउँदै

✍ परिकला न्यूज
भदौ १७, २०८० मा प्रकाशित
फिल्म ‘ऐंचो पैंचो’ले दर्शकको राम्रो साथ पाउँदै

इटहरी/ गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म ‘ऐंचो पैंचो’ले हिजो शनिबार पनि दर्शकको राम्रो साथ पाएको छ । फिल्मले शनिबारका बिहानी शोबाटै दर्शकको राम्रो साथ पाएको हो । निर्देशक चौलागाईले शनिबारका बिहानी शोमा ८० प्रतिशतदेखि शतप्रतिशतसम्म अकुपेन्सी रहेको बताइन् । शनिबार निर्देशक चौलागाई अभिनेत्री स्वस्तिमा खड्का, बर्षा राउत, अभिनेता सुशिल सिटौला र राजाराम पौडेललाई लिएर सिभिल, छायां सेन्टर तथा बिग मुभिज लगायतका हलमा दर्शक प्रतिक्रिया लिएकी थिइन् । जहाँ दर्शक भरिभराउ थिए । फिल्म हेरेका दर्शकले निकै राम्रो बनेको भन्दै दोस्रो पार्ट निर्माणको माग समेत गरिरहेका छन् ।

विशेषगरि दर्शकले अभिनेत्री बर्षा राउत, अभिनेता सुशिल सिटौला र राजाराम पौडेलको भुमिकालाई रुचाएका छन् । अभिनेत्री राउतलाई दर्शकले आगामी दिनमा पनि यस्तै मनछुने भुमिकामा देख्न चाहेको बताउने गरेका छन्, भने सुशिलको सिताराम अर्थात सिते क्यारेक्टरलाई आफैमा अनुभुत गरिरहेको बताएका छन् । यस्तै अभिनेता राजराम पौडेललाई दर्शकले हल पुग्दा राष्ट्रिय भिनाजुकै रुपमा सम्बोधन गरिरहेका छन् ।

डेव्यु निर्देशक चौलागाईले फिल्म रिलिजको पहिलो दिनको बिहानी शो बाहेका सवै शोमा राम्रो दर्शक मिलेको बताउँछिन् । ‘हाम्रो फिल्मले आक्रामक व्यापार गर्यो त भन्दिन तर जति दर्शकले हेर्नु भएको छ, सवै दर्शकले राम्रो प्रतिक्रिया दिनु भएको छ ।’ त्यसैले गर्दा फिल्मले विक डेजमा पनि राम्रो व्यापार गर्ने अपेक्षा उनलाई छ ।

फिल्म हेरेका दर्शकबाट मिलेको सकारात्मक वर्ड अफ माउथले आगामी दिनमा अझै राम्रो व्यापार गर्दै जाने विश्वास उनमा छ । तर, अर्को बिहीबार नै रिलिज हुन लागेको बलिउड फिल्म जवानको चपेटामा परिने होकी भन्ने पिरले समेत सताउन थालेको हलमा दर्शक प्रतिक्रिया लिएपछि मिडियासँग गरेको कुराकानीमा उनले बताएकी छन् ।

उनले जारीपछि केही मात्रामा हलमा दर्शक फर्किएकाले पनि हल सञ्चालकलाई नेपाली फिल्मलाई माया गरिदिन आग्रह गरिकी छन् । हुनत हामी सवैले आफ्नो आफ्नो हिसावले व्यापार गरिरहेका छौं । तर, केही बढि नाफा मिल्ने देख्ने वित्तिकै नेपाली उत्पादनलाई पाखा र विदेशी उत्पादनलाई काखी नच्यापी समान व्यावहार गरियोस् भन्ने आफ्नो चाहाना रहेको उनले भनिन् ।

‘काले केटाले’ गीतका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’ले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ । पूर्वी नेपालका रमणीय स्थानमा खिचिएको फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिकामा देखिएका छन् ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

अगाडिकाे पाेस्ट

लोकप्रिय नेपाली अभिनेत्री निरुता सिंहले भारतीय नागरिकसंग गरिन् विवाह

अर्काे पाेस्ट

र्यापर तथा काठमाडौ महानगरका मेयर बालेन शाहलाई पुत्री लाभ

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’
कलिउड न्युज

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’
कलिउड न्युज

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

✍ सुवास संकल्प
चैत्र १३, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा परिकलाकर्मी सुवास संकल्प श्रेष्ठ निर्वाचित

चैत्र ९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

सांसदले शपथ लिएपछि अभिनेत्री ऋचा शर्माको प्रश्न, ‘के हामी नागरिकले पनि शपथ लिएका छौं ?’

चैत्र १३, २०८२ मा प्रकाशित
प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

प्रधानमन्त्रीको सपथ लिने पूर्वसन्ध्यामा बालेनले ल्याए नयाँ र्‍याप गीत ‘जय महाकाली’

चैत्र १३, २०८२ मा प्रकाशित
फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

फिल्म ‘बेहुली’को शुभ मुहूर्त, प्रमुख भूमिकामा पारस बम ठकुरी र दिव्या रायमाझी

चैत्र १३, २०८२ मा प्रकाशित
‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

‘जुबा’ मार्फत स्टार अभिनेता सौगात मल्लसँग देखिँदै इटहरीका रंगकर्मी डेभिड विष्ट

चैत्र १२, २०८२ मा प्रकाशित
याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुनः नवीन मेन्याङबो दोहोरिए

चैत्र ९, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana