निर्माता ज्योती राज राई ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन समिति’को संयोजकमा नियुक्त

इटहरी/ चलचित्र बिकाश बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन समिति’को संयोजकमा निर्माता ज्योती राज राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई ऊक्त समितिको संयोजक नियुत्त गरेका हुन् । राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । हाल उनी आदिवासी जनजाति चलचित्र … Continue reading निर्माता ज्योती राज राई ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन समिति’को संयोजकमा नियुक्त